​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी « Khabarhub

​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए । 

रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,