रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी  « Khabarhub

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमाले विजयी 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले जितेको छ । नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । यस्तै सदस्यमा सुरज तामाङ र मिङ्मार घले बिजयी भएका हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : १९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको