२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता « Khabarhub

२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ।

अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन बनेपनि अहिलेसम्मको नतिजा हेर्दा एमालेले धेरै ठाउँमा जित हासिल गरेको छ । अहिलेसम्म एमालेले १५ ठाउँमा जित हासिल गर्दा कांग्रेस र माओवादी केन्द्र समान ११ ठाउँमा जित हासिल गरेका छन् ।

मुख्य तीन दलले जित हासिल गर्दा काठमाडौँ उपत्यकामा बालेन साह जस्ता स्वतन्त्र उम्मेद्वारको पनि अग्रता छ । यसले केही दलका उम्मेद्वारलाई भने झस्काएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ४४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत