वीरेन्द्रनगरमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै « Khabarhub

वीरेन्द्रनगरमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनका उम्मेद्वारल् अग्रता लिएका छन् । सुरुदेखि नै अग्रता लिइरहेका गठबन्धनका मेयर उम्मेद्वार कांग्रेसका उपेन्द्र खड्काले यो समाचार तयार पार्दासम्म ३ हजार २ सय ४९ मत पाएका छन् । यस्तै उनलाई पछ्याइरहेका एमालेकी मेयर पदकी उम्मेद्वार मोहनमाया ढकालले ३ हजार १ सय २२ मत पाएकी छन् ।

यस्तै राप्रपाले भने हजार मत कटाएको छ । राप्रपाका मेयर पदका उम्मेद्वार मुकुन्दश्याम गिरीले १ हजार ५७ मत पाएका छन् । उपमेयरमा भने एमाले उम्मेद्वारले अग्रता लिएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ५० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका