काठमाडौं–१ को वडा अध्यक्षमा एमालेका भरतलाल विजयी « Khabarhub

काठमाडौं–१ को वडा अध्यक्षमा एमालेका भरतलाल विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–१ को वडा अध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ६२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी किरण श्रेष्ठलाई पराजित गरेका छन् ।

काँग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले ४४१ भोट ल्याए भने राप्रपाका किरोजमान डंगोलले २२८ मत प्राप्त गरे ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ५७ बजे

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित