गुल्मीको मदाने–६ मा वडा अध्यक्षमा मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी « Khabarhub

गुल्मीको मदाने–६ मा वडा अध्यक्षमा मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।

मदाने–६ मा गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनिराम थापाले ९६२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार लोकहरि कुँवरले ९०३ मत प्राप्त गरे । मदाने–६ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

मदाने गाउँपालिकामा हालसम्म ६ वडाको मत परिणाम आइसकेको छ । ६ मध्ये ४ वटा वडामा गठबन्धनले र २ वडामा एमालेले जितेको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर कुँवरले अग्रता लिएका छन् भने उपाध्यक्षमा एमालेकी सरिता खड्काले अग्रता लिएकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ३० बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई