भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन’ « Khabarhub

भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन’


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा प्रदर्शन हुने भएको छ । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्मले अन्ततः रिलिज निश्चित गरेको हो । सुदर्शन थापा निर्देशित लभस्टोरी फिल्म एबी इन्टरनेसनलले निर्माण गरेको हो । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । निर्माण कम्पनीले फिल्म रिलिज घोषणा गरेको हो । 

No description available.यस अगाडि फिल्म भदौ १० मा रिलिज हुने चर्चा भएको थियो । यद्यपि निर्माण पक्षले खाली रहेको डेटमा आउने निश्चित गरेको हो । निर्देशक थापाले अन्य फिल्मसँग जुध्नु राम्रो नहुने भएकाले खाली डेट रोजिएको बताए । ‘हामी अन्य फिल्म भएको डेटमा प्रदर्शन हुने भन्दा पनि खाली डेटमा आउने निश्चित थियौँ । वितरकहरुसँगको छलफल पश्चात डेट घोषणा गर्न निर्माण कम्पनीलाई भनेको थिएँ निर्देशक थापाले भने ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ५० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच