दीपकको समुहसँग रोहितले ‘छोडपत्र’ निर्माण गर्ने  « Khabarhub

दीपकको समुहसँग रोहितले ‘छोडपत्र’ निर्माण गर्ने 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता दीपकराज गिरी समुह र निर्माता रोहित अधिकारी बीच सहकार्य हुने भएको छ । ‘छ माया छपक्कै’ पछि नेक्स्ट प्रोजेक्टको रुपम फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्म अघिल्लो पटक झैँ निर्माण साझेदारी रहने बताइको छ । चलचित्र विकास बोर्डमा दर्ता गराइएको विवरणमा  मुख्य भूमिकामा दीपकराज सहित केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’ का कलाकार हुने मात्र जनाइएको छ ।

 सामाजिक र कमेडी ड्रामा जनरमा तयार हुने फिल्मको छायांकन मङ्सिरमा हुने भनिएको छ । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्मको शीर्षक ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’ मध्ये कुन रहन्छ, निधो छैन । यसको प्रदर्शन पश्चात मात्र ‘छोडपत्र’ को काम अगाडि बढ्ने छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : १६ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका