विश्वकप क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाल र अमेरिका भिड्दैछन् ।

खेल अमेरिकाको टेक्सासस्थित मुसा क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र घरेलु टोली नेपाली समयअनुसार राति सवा ९ बजे आमने सामने हुनेछन् ।

नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा रहेको छ । घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका जित निकाल्न चाहन्छ ।

१५ खेलमा ७ मा जित निकालेको नेपाल १५ अङ्कसहित तालिकाको पाँचौ स्थानमा छ भने २३ खेलमा १० मा जित निकालेको अमेरिका २१ अङ्कसहित चौथो स्थानमा छ । ३६ खेलमा २१ खेल जितेको ओमान ४४ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।