बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल « Khabarhub

बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गरेको (आव) २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव प्रस्ताव छलफलका लागि टेबुल गरे ।

यस्तै उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व आय र व्ययको वार्षिक अनुमानको प्रतिवेदन प्रस्तुत गरे। प्रदेशसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ३० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल