विवाह होइन डेटिङ « Khabarhub

विवाह होइन डेटिङ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिन यता इन्डियन प्रिमियर लिगका पूर्व अध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुस्मिता सेनको तस्बिरहरूले सामाजिक सञ्जालमा राम्रो स्थान पाइरहेका छन् । यी दुईले आफ्नो प्रेमलाई खुल्ला रूपमा व्यक्त गरिरहँदा विवाह भइसकेको खबर पनि भारतीय मिडियामा आए । यद्यपि अहिलेसम्म यो जोडी डेटिङ गरिरहेको खुलेको छ ।

बिहीबार बेलुका ललितको ट्विटले लामो समयदेखिको गसिपलाई पुष्टि गर्दै विवाह नभएको यद्यपि जोडीले डेटिङ गरिरहेको खुलेको हो ।  आईपीएलका संस्थापक समेत रहेका मोदीले आफूहरूले बिहे गरेको नभई डेटिङ मात्र गरिरहेको उल्लेख गरेका छन् । ‘स्पष्टताको लागि : हामीले बिहे होइन, डेटिङ गरिरहेका छौँ । त्यो पनि कुनै दिन हुनेछ,’ मोदीको ट्विटमा उल्लेख छ ।

सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई बेटर-हाफ भएको उल्लेख गरेका मात्र छैनन्, नयाँ सुरुवात भएको बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ०८ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले