भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विमानस्थलमै पुगेर गरे प्रचण्डको स्वागत (तस्वीरहरु) « Khabarhub

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विमानस्थलमै पुगेर गरे प्रचण्डको स्वागत (तस्वीरहरु)


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन दिने भारत भ्रमणका क्रममा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका छन् ।

उनलाई राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख डा. चौथाईवालेसहित भारतीय उच्च अधिकारीहरूले स्वागत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको स्वागत गर्न विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि पुगेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ५५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको