कर्णाली प्रदेश : सहकारी विधेयक पारित « Khabarhub

कर्णाली प्रदेश : सहकारी विधेयक पारित


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए ।

मन्त्री शाहीले उक्त विधेयक सभामा प्रस्ताव गरेसँगै कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको