पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै गएको पाइएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पछिल्ला ६ वर्षमा मात्रै पाकिस्तानमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् ।

सचेतना एवम् शिक्षाको अभाव, गरिबी र परम्परागत समाज रहेका कारण पाकिस्तानमा लैङ्गिक हिंसाका घटना भइरहेको बताइन्छ ।

पाकिस्तानको मानव अधिकार आयोगले जारी गरेको प्रतिवेदनमा सन् २०१५ देखि सन् २०२१ सम्म मुलुकमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् ।

यस्ता घटनालाई निरुत्साहित गर्न सरकारले विभिन्न कदमहरु चालेपनि प्रभावकारी हुन नसकेको बताइएको छ । भएका कानून कार्यान्वयनको अभावमा यस्ता घटनालाई प्रोत्साहन मिलिरहेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ०० बजे

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले