फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न « Khabarhub

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो ।

पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए ।

साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हन्टलाई एउटा राम्रो स्थानमा पु¥याउन आफ्नो भूमिका रहने प्रतिवद्धता जनाइन् ।

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि भब्य गर्ने ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले जानकारी दिए ।

यो इभेन्टको निर्णायक मण्डलमा टुगेन श्रेष्ठ (मिस्टर काठमाडौं) अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल) शिशीर सिंह (मोडल तथा फेशन कोरियोग्राफर), दुर्गा बिष्ट (डिजाइनर) र मोनु शाह (कलाकार तथा मोडल) रहेका छन् । अफिसियल फोटोग्राफरको भूमिकामा भने अनुप प्रधान रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ०९ बजे

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम