विश्वमा आजः गोर्भाचोभलाई नोबेल पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म « Khabarhub

विश्वमा आजः गोर्भाचोभलाई नोबेल पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज १५ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

चीनमा मानवसहितको पहिलो अन्तरिक्ष यान

सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी चीनको गोबी मरूभूमिस्थित जिउक्वान स्याटलाईट लन्च सेन्टरबाट मानवसहितको अन्तरिक्ष यान अन्तरिक्षमा पठाइएको थियो ।

मिखाईल गोर्भाचोभलाई शान्ति पुरस्कार

सन् १९९० मा तत्कालीन सोभियत युनियनका अध्यक्ष मिखाइल गोर्भाचोभलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । द्वितीय विश्व युद्धमा तनाव अन्त्य गर्न उनी महत्वपूर्ण भूमिकामा रहेको भन्दै नोबेल कमिटीले सो पुरस्कार प्रदान गरेको हो ।

बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

सन् १९८७ मा बुर्किना फाँसोका तत्कालीन राष्ट्रपति थोमस सांकरको हत्या भएको थियो । राष्ट्रपतिबिरुद्धको एउटा कुमा उनको हत्या भएको थियो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया