बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा « Khabarhub

बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारले वैदेशिक लगानीकर्ताहरूका लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ । सो बारे दातृ निकायसँग बार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया