रुसी सैनिक युक्रेनको अर्को शहरबाट पनि पछि हट्यो « Khabarhub

रुसी सैनिक युक्रेनको अर्को शहरबाट पनि पछि हट्यो


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् । उनीहरू र युक्रेनी सेना बीच गोली हानाहान भएको बताइएको छ ।

‘नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,’ मस्को – स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : १४ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता