दशरथ रंगशालामा किन्डर ओलम्पिक हुने « Khabarhub

दशरथ रंगशालामा किन्डर ओलम्पिक हुने


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएको हो। प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ। एकताका सदीय विद्या श्रेष्ठका अनुसार नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडीले भाग लिने छन्।

प्रतियोगितामा झन्डै १४ सय साना खेलाडी समावेश हुने जानकारी गराइएको छ। प्रतियोगिता सन् २०१२ देखि आयोजना हुँदै आएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ३० बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा