नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा पुनः ढकाल निर्वाचित  | Khabarhub Khabarhub

नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा पुनः ढकाल निर्वाचित 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको बुधबार सम्पन्न छैटौँ महासभाबाट ढकाल दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । ढकाल द राइजिङ नेपाल दैनिकमा आवद्ध पत्रकार हुन् ।

समितिको उपाध्यक्षमा हाम्रो अर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका सम्पादक परमेश्वर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, अनलाइन खबरका नवीन ढुंगाना महासचिवमा, नेपाल खबरका दीपक भट्ट सचिवमा र सिंहदरबार डटकमकी उप-सम्पादक दिलु कार्की कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा रातोपाटी डटकमका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, नेपालप्रेसका राजाराम न्यौपाने र सेतोपाटी डटकमकी सविना कार्की निर्वाचित भएका छन् । 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १ : २१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका