गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती « Khabarhub

गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती बएको छ ।

राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् ।

क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्– ‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् । आक्रमणले शहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ ।’

शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ। रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब तीन लाख जनसङ्ख्या भएको खेरसनलाई कब्जामा लिएको थियो। यद्पि युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्त्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ०४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई