जब बिजुलीको तारमा अल्झेको पंक्षी बचाउन हेलिकप्टर आयो (भिडियोसहित) « Khabarhub

जब बिजुलीको तारमा अल्झेको पंक्षी बचाउन हेलिकप्टर आयो (भिडियोसहित)


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा इन्टरनेट एक यस्तो माध्यम हो जसले जानकारी वा रमाइलो मात्र प्रदान गर्दैन कहिलेकाहीँ धेरै कुरा सिकाउँछ पनि । मानवता सिकाउने यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल भिडियोमा एक व्यक्तिले आफ्नो ज्यानलाई जोखिममा पार्दै एक पंक्षीको उद्धार गरेको देखिन्छ । भिडियोमा ती व्यक्तिले गरेको उद्धारलाई धेरैले प्रशंसा गरेका छन् । ती व्यक्तिले बिजुलीको तारमा अल्झिएको एक पंक्षीलाई उद्धार गरेको देखिन्छ । यदि समयमा उद्धार नभएको भए सो पंक्षीको ज्यान समेत जान सक्थ्यो ।

बिजुलीको तारमा पखेटा अल्झिएर एउटा चरा निकै बेरदेखि फट्पट्टाइरहेको हुन्छ । सम्भवत उसलाई करेन्ट समेत लागेको हुनसक्छ ।

यसैबीच एक हेलिकप्टर त्यहाँ आउँछ र त्यसमा रहेका एक व्यक्तिले हेलीकप्टरको स्टैण्डमा बसेर पंक्षीको प्राण बचाउँछन् ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ५७ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई