एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित) « Khabarhub

एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित)


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ ।

एमसीसीको बिरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् ।

एमसीसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको बिरोधमा नेकपा, नेकपा क्रान्तिकारी निकट युवाहरुले प्रदर्शन गरेका हुन् ।

https://www.facebook.com/watch/?ref=external&v=1005143137079165

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ३० बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका