क्यानडामा जन्मियो अनौठो कुकुर « Khabarhub

क्यानडामा जन्मियो अनौठो कुकुर


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता कुकुर, कालो, सेतो, खैरो वा रातो रंगका हुन्छन् तर क्यानडामा भने एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।

एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो । तर ती सबै छाउरा हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीको रौं हरियो रंगको छ । फ्रेया नामक कुकुरले पाएका बच्चाको रौं हरियो पाइएको हो ।

हरियो रंगको कुकुर दुर्लभ मानिन्छ । गर्भमा रहेको समयमा पित्तबाट हरियो रंगको सम्पर्कमा आएको कारणले नयाँ जन्मिएको छाउरो पनि हरियो भएको चिकित्सकको अनुमान छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : २९ बजे

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज