उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प « Khabarhub

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको क्योदो समाचार संस्थाले जनाए अनुसार उत्तरपूर्वी जापानको तोहुकु क्षेत्रमा ७ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

जापान सरकारले मियागी र फुकुसिमा क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरेको छ ।

भूकम्पका कारण राजधानी टोक्योसहित फुकुसिमा क्षेत्रको सोमा शहरमा विद्युत् आपूर्ति बन्द भएको नगरपरिषद्लाई उद्धृत गर्दै क्योदोले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : १८ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले