भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि « Khabarhub

भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रारम्भिक नतिजामा प्रतिस्पर्धा देखिएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २९१८ मत ल्याउँदा सुवेदीले २९१५ मत ल्याएका हुन् । पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा ३ मतमा अन्तर देखिएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : २६ बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई