भरतपुरमा रेणुलाई पछिपार्दै अघि बढे एमालेका विजय « Khabarhub

भरतपुरमा रेणुलाई पछिपार्दै अघि बढे एमालेका विजय


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाएका छन्। संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा प्रतिस्पर्धा गर्दै विजयले अग्रता बढाएका हुन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले तीन हजार ४६ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार ७५ मत ल्याएका छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा २९ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हजार ३७ मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले विस्तारै पछाडि पार्दै गएका हुन्। आइतबार उनीहरुबी कडा टक्कर भएको थियो।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ । अहिले सम्म आठ हजार ८६३ मतको गणना सकिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ४० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित