मुड्केचुला गाउँपालिकामा माओवादीका शाही पुन: निर्वाचित « Khabarhub

मुड्केचुला गाउँपालिकामा माओवादीका शाही पुन: निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।

अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए ।

रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजार १६५ मत मात्र पाइन् ।

माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : ३२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको