समिक्षा लेख्छिन् ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’ « Khabarhub

समिक्षा लेख्छिन् ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सेलिब्रेटीहरु आफ्ना भावनालाई फ्यानसम्म प्रत्यक्ष रुपमा पुर्‍याउन सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । 

केही समय यता गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जाल मार्फत आफ्ना भावनाहरु साट्ने गरेकी छिन् । उनले सामाजिक सञ्जालको विभिन्न माध्यममा व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस लेख्दै सबैको नजरमा राम्रो बन्न आफ्नो नजरमा आफू गिर्न नहुने बताएकी हुन्। 

‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’, फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’ उनको यो स्टाटसमा विभिन्न प्रतिक्रिया प्राप्त छन् । केही समय यता सामाजिक सञ्जालमा केही आलोचना समेत खेपिरहेकी समिक्षाले त्यसैलाई लक्षित गर्दै यो स्टाटस लेखेकी हुन् सक्छिन् । 

उनले आफ्नो नजरमा गिरेर अरुको लागि राम्रो बन्न नसकिने भावना व्यक्त गरेकी हुन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा