कैलाश गाउँपालिकामा गठबन्धन विजयी « Khabarhub

कैलाश गाउँपालिकामा गठबन्धन विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् ।

अध्यक्षमा विजयी मुक्तानले चार हजार ८९७ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाललाई चार हजार ९३ मतले हराएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले तीन हजार ९३७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : २१ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित