एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा « Khabarhub

एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंका र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । श्रीलंकाको पल्केले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज हुने खेलमा श्रीलंका र अष्ट्रेलिया नेपाली समय अनुसार दिउँसो पौने ३ बजे आमने सामने हुनेछन् । अष्ट्रेलिया सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका भने सिरिजको पहिलो जित आफ्नो पक्षमा पार्न मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो एकदिवसीय खेलमा भने अष्ट्रेलियाले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो । यसअघि भएको टेस्ट सिरिज भने अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक