प्रिमियर लिगको खेल तालिका सार्वजनिक « Khabarhub

प्रिमियर लिगको खेल तालिका सार्वजनिक


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी सिजनको प्रिमियर लिगको तालिका सार्वजनिक भएको छ । इङिलश फुटबल एसोसिएसन एफएले सार्वजनिक भएको खेलतालिका अनुसार लिग अगस्ट ५ देखि २८ मेसम्म खेलाइने छ ।

फाइनलका १० खेल एकै समयमा खेलाइनेछ । कुल ३८० खेलहरु रहेको खेल तालिकाको समय भने परिस्थितिअनुसार परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।

पहिलो खेलमा क्रिस्टल प्लालेस र आर्सनल भिड्दैछन् । लिगको उद्घाटन खेल अगस्ट ५ गते सुरु हुनेछ । साविक विजेता म्यान्चेस्टर सिटीको पहिलो खेल भने वेस्ट ह्यामविरुद्ध रहेको छ ।

कतारमा आयोजनमा हुने विश्व कप फुटबलका कारण १२ नोभेम्बर देखि २६ डिसेम्बरसम्मका लागि लिगमा ब्रेक दिइएको छ । विस्तृतमा प्रिमियर लिगको खेल तालिका हेर्न प्रिमियर लिगको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ०२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको