५१ किलो हेरोइनसहित ७ विदेशी पक्राउ, बजार मूल्य १ अर्ब दुई करोड | Khabarhub Khabarhub

प्रहरीको ऐतिहासिक सफलता

५१ किलो हेरोइनसहित ७ विदेशी पक्राउ, बजार मूल्य १ अर्ब दुई करोड


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरूलाई पक्राउ गरिएको जनाएको हो ।

No description available.  उनीहरूबाट बरामद लागू औषधमा सेतो हेरोइन ४९ किलो र खैरो हेरोइन २ किलो रहेको प्रहरीले जनाएको छ । जसको अवैध बजार मूल्य १ अर्ब दुई करोड रहेको ब्युरोका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

No description available.

No description available.

No description available.

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ४३ बजे

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर