रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ « Khabarhub

रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी फौजले ९ दिशाबाट श्रृङ्खलाबद्ध आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिले जनाएका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी फौजले विभिन्न ९ दिशाबाट आक्रमणको प्रयासलाई जारी राखेको युक्रेनी प्रधानसेनापति भलेरी जालुझ्नीले जनाएका हुन् ।

अहिले रुसी फौजको आक्रमणको केन्द्रमा लुहान्स्क क्षेत्रको उत्तरी भूभाग रहेको र लडाकु विमान, रकेट प्रोपेल्ड ग्रिनेड र तोपखानाले आक्रमण गरिरहेको जालुझ्निीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘लुहान्स्क क्षेत्रमा भीषण संघर्ष जारी छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ४ : ४६ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि