प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनित « Khabarhub

प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनित


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्षमा अञ्जना शाह रावल मनोनित भएकी छिन् ।

राप्रपाले सामाजिक सञ्जालमार्फत् अञ्जना शाह रावललाई पार्टीको विधानअनुसार प्रजातान्त्रिक महिला संगठनको जिम्मेवारी दिइएको जनाएको छ ।

उनलाई आज पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ५३ बजे

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको