विवेकशील साझाले गर्‍यो दल दर्ता   « Khabarhub

विवेकशील साझाले गर्‍यो दल दर्ता  


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ ।

सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरूलाई दल दर्ताको समय दिएको थियो । उक्त समयावधि आज मंगलबार सकिँदै छ ।

दल दर्ताको अन्तिम दिन मंगलबार अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीव वल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आयोग पुगेर दल दर्ता गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी