नेता घलेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा « Khabarhub

नेता घलेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

घलेले उपचार गराइरहेको लतिलपुर नेपाल क्यान्सर अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन् ।

पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि उनको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भएको थियो। मेडिसिटीमा केहि दिन उपचार गरेपछि हाल घले नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका छन्।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ०० बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ