प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार | Khabarhub Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ ।

यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : १२ बजे

सुन्तलाको बगैँचामा पस्न डराउँछन् दोसल्लेवासी !

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

काठमाडौँ– दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज

न कमाएको धन, न रमाएको मन

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि

मौसम विज्ञान, भारत र अन्ना मुनी

जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला