फलफूल र तरकारीको आजको मूल्य कति ? « Khabarhub

फलफूल र तरकारीको आजको मूल्य कति ?


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आइतबार अदुवा, लौका, रातो मूला र चिचिन्डोको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार तीन सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, अमला, भटमासकोशा र ठूलो नेपाली गोलभेँडा को औसत मूल्य ६५ रुपैयाँ, अम्बा एक सय १० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८२ रुपैयाँ ३३ पैसा, इमली एक सय ४५ रुपैयाँ, स्थानीय काउली, लप्सी, डल्लो भन्टा, मकै बोडी, पिँडालु, पर्वल, तोरीको साग, निबुवा र लोकल घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, लोेकल काँक्रो, तराई गाजर र खुर्सानी ९५ रुपैयाँ, अकबरे खुर्सानी र भिण्डी ९५ रुपैयाँ, कागती दुई सय रुपैयाँ, सुकेको खुर्सानी चार सय १५ रुपैयाँ, लोकल गाजर एक सय १५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गुन्द्रुक दुई सय ७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६५ रुपैयाँ, भारतीय गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ५० रुपैयाँ, लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ६७ पैसा, घिरौँला, चुकन्दर र हरियो प्याज ७५ रुपैयाँ र चमसूरको साग दुई  सय १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कन्य च्याउ प्रतिकेजी एक सय ९० रुपैयाँ, डल्ले च्याउ तीन सय २५ रुपैयाँ, सुकेको छ्यापी दुई सय २५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, रहुसहितका माछा दुई सय ४० रुपैयाँ र तामा एक सय पाँच  रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु एक सय पाँच  रुपैयाँ, न्युरो ८५ रुपैयाँ, पालूगो साग दुई  सय १० रुपैयाँ, बरेला ४५ रुपैयाँ, भेडे खुर्सानी एक सय ८५ रुपैयाँ, रायोको साग एक सय ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र सेलरी तीन सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : १५ बजे

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका