शताब्दी पुरूष जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फोटो फिचर) « Khabarhub

शताब्दी पुरूष जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फोटो फिचर)


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

पचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो ।

परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइने छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : ०१ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु