भारतीय राष्ट्रपति मुर्मूको मोतियाबिन्दुको सफल शल्यक्रिया « Khabarhub

भारतीय राष्ट्रपति मुर्मूको मोतियाबिन्दुको सफल शल्यक्रिया


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – राष्ट्रपति द्रौपदी मुर्मूको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल ९रेफरल एण्ड रिसर्च० मा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ।

उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति मुर्मु शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन् । भ्रमणका क्रममा उनले गुवाहाटिस्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी छिन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३७ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको