पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी « Khabarhub

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा उनले पहेंलो कार्ड पाएका थिए ।

नेपालका लागि उनको यो ११ औं गोल हो । उनी खेलको म्यान अफ द म्याच समेत बनेका छन् ।

नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको कारण खेलको कप्तानी रोहित चन्दले गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३२ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते