टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता « Khabarhub

टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो।

मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो।

वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ औं स्थानमा रहेका छन्।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ४३ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल