भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ।

पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ८ : ०६ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर