‘लाइफ इन एलए’ ९ वैशाखमा रिलिज हुने « Khabarhub

‘लाइफ इन एलए’ ९ वैशाखमा रिलिज हुने


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’-२०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो ।

फिल्ममा ब्यास विषु विस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास विष्णु र राजेन्द्र ठकुराथि निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् । ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत तथा प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसियट निर्देशन तथा प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन छ ।

भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ११ : ०५ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका