यी हुन् गाजर खानुका फाइदा « Khabarhub

यी हुन् गाजर खानुका फाइदा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सलादमा मुला, काक्रा, प्याज पछि गाजरलाई समावेश गरिन्छ । तर सामान्यतया मानिसले गाजर त्यसै टोकेर खाँदैनन् । तर गाजर सेवनका धेरै फाइदा छन् । यसको अचार, तरकारी र हलुवा समेत बनाएर खान सकिन्छ ।

गाजर खाँदा के-के लाभ पाउन सकिन्छ त ?

– गाजरमा भिटामिन ए भरपूर मात्रा हुन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ ।

– गाजर सेवनबाट रतन्धो टाढा भाग्छ ।

– मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त गाजर खाँदा लाभदायक हुन्छ ।

– गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पाइन्छ ।

– काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

– गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

– गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।
-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : ३२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक