पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने « Khabarhub

पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका स्थानीय तहहरूमा गठबन्धन दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने भएका छन् ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा सभापति रामनरेश यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन् ।

पर्साका १४ वटै स्थानीय तहमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन् ।

स्थानीय नेता तथा कार्यकर्ताहरूको मनोभावनाको कदर गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ११ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म