पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने « Khabarhub

पर्सामा गठबन्धन दल कांग्रेस र जसपाबीच तालमेल नहुने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका स्थानीय तहहरूमा गठबन्धन दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने भएका छन् ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा सभापति रामनरेश यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन् ।

पर्साका १४ वटै स्थानीय तहमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन् ।

स्थानीय नेता तथा कार्यकर्ताहरूको मनोभावनाको कदर गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ११ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा