आईपीएलमा आज दुई खेल हुने, चेन्नाईं दोस्रो जितको खोजीमा « Khabarhub

आईपीएलमा आज दुई खेल हुने, चेन्नाईं दोस्रो जितको खोजीमा


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित डीवाई पाटिलमा हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र सन्राईजर्स हैदराबाद दिउँसो पौने ४ बजे भिड्नेछन् ।

खेल तालिकाको पाँचौँ स्थानमा रहेको पन्जाब चौथो जितको खोजीमा छ । ७औं स्थानमा भएको हैदराबाद पनि पाँचौँ जित निकाल्दै स्थान सुधार गर्ने योजनामा रहेको छ ।

आजको दोस्रो खेलमा गुजरात टाईटन्स र चेन्नाई सुपर किङ्ग्स आमने सामने हनेछन् । दुई टोलीबीचको खेल पुणेमा राति पौने ८ बजे सुरु हुनेछ ।

२ अंकसहित ९औं स्थानमा रहेको चेन्नाई दोस्रो जितको खोजीमा छ भने ८ अंकसहित शीर्ष स्थानमा रहेको गुजरात पाँचौँ जितको खोजीमा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ३२ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको