एफए कपको सेमिफाइनलमा चेल्सी र क्रिस्टल भिड्दै « Khabarhub

एफए कपको सेमिफाइनलमा चेल्सी र क्रिस्टल भिड्दै


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एफए कपको दोस्रो सेमिफाइनलमा आइतबार चेल्सी र क्रिस्टल प्यालेस भिड्दैछन् । लण्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे हुनेछ । दुवै टोली जित निकालेर फाइनल पुग्ने योजनामा रहेका छन् ।

यसअघि भएको क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

फाइनलको अर्को दाबेदार चेल्सीले भने मिडल्सब्रोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । शनिबार भएको पहिलो सेमिफाइनलमा भने लिभरपुलले म्यानचेष्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

एफए कपको फाइनल भने १४ मेमा हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : १८ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको